Main
इशान र रितको विस्फोटक शतकमा काठमाडौंको विशाल योगफलसहित फराकिलो जित
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा काठमाडौं जिल्लाको टिमले विशाल योगफलसहित फराकिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमाडौंले भक्तपुरलाई २६१ रनको विशाल अन्तरले हराएको हो । काठमाडौंले दिएको ४३१ रनको विशाल लक्ष्य पछ्याएको भक्तपुरले २८.४ ओभरमा अलआउट हुँदै १६९ रन मात्र बनायो । त्यसअघि काठमाडौंले बनाएको ४३०…
– यस समाचारको श्रोत : Online Khabar हो ।