Main

इसाक र एकिटिकेको गोलमा लिभरपुल विजयी

८ असोज, काठमाडौं । अलेकजान्डर इकासले लिभरपुलका लागि पहिलो गोल गरेको खेलमा साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै लिभरपुल इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणमा लिभरपुललाई जित दिलाउन इसाकसँगै ह्युगो एकिटिकेले गोल गरे । घरेलु मैदान एनफिल्डमा भएको खेलमा इसाकले ४३औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सिअ चार्ल्सले ७६औं…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button