Main

इस्ट बंगलादेशको फराकिलो जित, कराचीको लगातार दोस्रो बराबरी

२२ मंसिर, काठमाडौं । नेपालमा भइरहेको साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब इस्ट बंगलादेशले सोमबार फराकिलो जित हात पार्दा पाकिस्तानको कराची सिटी एफसीले लगातार दोस्रो बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४-० ले हरायो । इस्ट बंगालका लागि युगान्डियन खेलाडी फजिला इक्वापुटले दुई गोल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button