Main
इस्मा गाउँपालिकाले ल्यायो ४९ करोड बढीको बजेट
१० असार, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ५२ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १८औं गाउँसभामा उपाध्यक्ष पार्वती कुँवरले उक्त बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रमसँगै जनताको अपेक्षा समेट्ने खालको विकासमुखी बजेट रहेको जानकारी दिइन् । बजेट अनुसार पुँजीगततर्फ ३१ करोड ८२…
– यस समाचारको श्रोत : Online Khabar हो ।