Main
ई–कमर्स ऐन : २०० बढी अनलाइन सपिङ प्ल्याटफर्म भए दर्ता
३० असार, काठमाडौं । घरै बसेर बजारबाट आफूलाई चाहिएको सामान खरिद गर्न सकिने भएपछि अनलाइन सपिङ (किनमेल) तीव्र गतिमा उकालो लागिरहेको छ । पछिल्लो समय खासगरी फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक लगायत सामाजिक सञ्जालमा आएका विज्ञापन हेरेर अनलाइनबाटै सामान खरिद गर्नेको संख्या पनि बढिरहेको छ । प्रविधि विकास र विस्तारले पछिल्ला वर्ष अनलाइन व्यापार (ई–कर्मस) फस्टाएसँगै…
– यस समाचारको श्रोत : Online Khabar हो ।