Main
उच्च मूल्यमा स्थिर रह्यो सुन
७ चैत, काठमाडौं । हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि प्रतितोला १ लाख ७६ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५…
– यस समाचारको श्रोत : Online Khabar हो ।