Main
उच्च शिक्षाका पाठ्यक्रममा इन्टर्न अनिवार्य हुँदैछ : शिक्षामन्त्री
२५ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गरिने बताएकी छिन् । यसका लागि गृहकार्य अगाडि बढिसकेको पनि उनले जानकारी दिइन् । मदन भण्डारी मेमोमिरियल कलेजले क्यूएए (गुणस्तर प्रत्यायनकृत) प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् । ‘पाठ्यक्रममा इन्टर्न अनिवार्य गरिँदैछ,’ उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।