Main

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पदयात्रामा नजान आग्रह

१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ । यो समयमा भारी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले यो समयमा नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button