Main
उजुरीहरूको प्राथमिकीककरण गर्दै राज्य व्यवस्था समिति
२४ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्राप्त उजुरीहरूको प्राथमिकीककरण सुरु गरेको छ । समिति सचिवालयका अनुसार ९२ वटा उजुरी परेका छन् । त्यसमध्ये कुन उजुरीको महत्व कति हो भन्ने तय गरेर त्यस आधारमा छलफलमा अगाडि बढाउन लागिएको छ । गत सोमबार राजय व्यवस्था समितिले समितिका सदस्यहरूलाई प्रतिनिधि सभाअन्तर्गतको राज्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।