Main
उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन असफल
२१ असार, काठमाडौं । नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल नजिक पुगेर अभागी साबित भएको हो । छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो । साबित्रा भण्डारीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।