Main

उज्यालो नेपाल पार्टीसँग जनताको भविष्य जोडिएको छ: प्राडा योञ्जन

१७ मंसिर, काठमाडौं । प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन् । उज्यालो नेपाल पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले यो पार्टीलाई असफल हुने छुट नभएको बताएका हुन् । ‘मलाई आज नयाँ युगको प्रारम्भ हुन लागेको हो कि भन्ने मलाई अनुभूति भइराखेको छ,’ उनले भने, ‘नेपाली माटोको सुगन्ध भएको पार्टी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button