Main
उड्डयन प्राधिकरण विभाजन सम्बन्धी दुई विधेयक संसदीय समितिमा पठाइयो
४ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभा बैठकमा दुवै विधेयकलाई दफाबार छलफलका लागि समिति पठाउने प्रस्ताव पेस गरेका थिए । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव…
– यस समाचारको श्रोत : Online Khabar हो ।