Main
उदयपुरमा कल्भर्टमुनि भेटियो पुरुषको शव, अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन
१५ माघ, कटारी (उदयपुर) । उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो । उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।