Main
उद्देश्य पहिलो प्राथमिकतामा राख्न बैंकहरूलाई अर्थमन्त्री पौडेलको आग्रह
७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषय पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंकको क्षमता विकास, सामर्थ्य विकास, प्रतिष्ठा र इज्जत पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् । उनले बैंक सबल र…
– यस समाचारको श्रोत : Online Khabar हो ।