Main

उपचुनावमा रास्वपाको खराब नतिजा, १० जनाले कटाएनन् ५० मत

स्थानीय तहका विभिन्न ४४ पदका लागि भएको चुनावमा रास्वपाले २६ पदमा पदमा उम्मेदवार खडा गरेको थियो । त्यसमध्ये एउटा पदमा चुनाव जित्दा अधिकांश ठाउँमा जमानत जफत हुने अवस्था बनेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button