Main

उपनिर्वाचन : मतदान केन्द्र वरपर सेनाको गस्ती

१६ मंसिर, काठमाडौं । स्थानीय तह उपनिर्वाचनको दिन मतदान केन्द्र वरपर नेपाली सेनाले गस्ती गरेको छ । काठमाडौंको कीर्तिपुर क्षेत्रमा सेनाले पैदल गस्ती गरेको हो । कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष चुन्न उपनिर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको वडा नं १६ को अध्यक्ष पदमा पनि उपनिर्वाचन भइरहेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button