Main
उपप्रधानमन्त्री सिंह र भाजपा नेता जोलीबीच भेटवार्ता
४ जेठ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेता विजय जोलीले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । उनले आज ठमेलको चाक्सीबारी पुगेर उपप्रधानमन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल-भारत सम्बन्ध थप सुदृढ गर्दै द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएकाे सिंहको सचिवालयले जनाएको छ । भैटमा समसामयिक राजनीति र दुई पार्टीबीचको…
– यस समाचारको श्रोत : Online Khabar हो ।