Main

उपभोक्ता अदालत २ चैतदेखि कार्यान्वयनमा

२८ माघ, काठमाडौं । सरकारले गठन गरेको उपभोक्ता अदालत कार्यान्वयन आगामी २ चैतदेखि हुने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विश्व उपभोक्ता अधिकार दिवस (१५ मार्च) का दिनबाट यस्तो अदालत सञ्चालन गर्ने जानकारी गराएको हो । माघ तेस्रो साता सरकारले काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button