Main

उपसभामुख हटाउने बारे कांग्रेस–एमालेले केही भनेका छैनन् : नाउपा

३ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा रहेका दुई ठूला दलले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे आफूहरूसँग छलफल नगरेको बताएको छ । ‘कांग्रेस र एमालेले केही भनेका छैनन् । उपसभामुख हटाउनेबारे हो वा होइन त्यो पनि बुझेको छैन,’ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार अनलाइनखबरसँग भनिन् । प्रतिनिधि सभामा नाउपाको ४ सिट रहेको छ । उपसभामुखलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button