Main
उपाधि होडबारे के भन्छन् ‘भ्वाइस’का ४ फाइनलिस्ट ?
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ६ ले शुक्रबार उपाधि विजेता पाउनेछ । जितको लागि ४ जना फाइनलिस्टबीच तीव प्रतिस्पर्धा भैरहेको छ । अर्पणा आचार्य, प्रमेश राई, प्रोसेस पाण्डे र रोशन राई फाइनलिस्ट हुन् । दर्शकको भोटका आधारमा उपाधि विजेता छनोट हुने भ्वाइसको नियम छ । जसले गर्दा, चारैजना फाइनलिस्ट धेरै भन्दा धेरै भोट ल्याउनुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।