Main
ऋण तिर्छ भन्ने लागे ६ महिनासम्म कालोसूचीबाट हटाउन सकिने
१ माघ, काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर नियतवश नतिर्नेलाई केही समय दिए ऋण चुक्ता गर्छ भन्ने लागे ६ महिनासम्म कालोसूचीबाट हटाउन सकिने व्यवस्था भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको ‘एकीकृत निर्देशन, २०८१’ ले यस्तो व्यवस्था गरेको हो । लघुवित्त वित्तीय संस्थाले परिस्थितिवश ऋण…
– यस समाचारको श्रोत : Online Khabar हो ।