Main
ऋषिकेशका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धराैटीमा छाड्ने आदेश
१० माघ, विराटनगर । जिल्ला अदालत माेरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धराैटीमा छाड्ने आदेश दिएको छ । बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धराैटीमा छाड्ने आदेश दिएकाे हाे । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार पाेखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।