Main
ए डिभिजनका क्लबहरुले एन्फाको लिगकम नकआउट प्रतियोगिता नखेल्ने
४ बैशाख, काठमाडौं । ए डिभिजन क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनिएको लिगकम नकआउट रतियोगिता नखेल्ने भएका छन् । ए डिभिजनका ९ क्लबका प्रतिनिधिहरुको बिहीबार भएको बैठकले एन्फाले आयोजना गर्न लागेको लिगकम नकआउट फुटबल प्रतियोगिता नखेल्ने निर्णय गरेको हो । प्रतियोगिताको लागि छोटो समयमको तयारी र प्रकएया नै नपुग्ने गरी प्रतियोगिता…
– यस समाचारको श्रोत : Online Khabar हो ।