Main
एआईजी रवीन्द्र केसीको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत
७ फागुन, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । केसीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएका थिए । आगामी ५ चैतसम्म सेवा रहेका केसीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गत २६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।