Main
एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी
काठमाडौं । गायिका समीक्षा अधिकारीले एआईबाट भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको भन्दै शनिबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको उनले जनाएकी छन् । फेसबुक, टिकटक र युट्युवमा समेत आपत्तिजनक भिडियो पोस्ट गरिएको विवरण उल्लेख गर्दै समीक्षाले प्रहरीमा उजुरी दिएकी हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।