Main

एएफसी महिला च्याम्पियन लिग छनोटमा एपिएफ नासाफसँग पराजित

९ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ । सोमबार उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलमा एपीएफ नासाफसँग ३-० ले पराजित भएको हो । नासाफले तीनै गोल पहिलो हाफमा गरेको थियो । हारपछि एपीएफ टोलीका प्रशिक्षक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button