Main
एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली घोषणा
११ असोज, काठमाडौ । थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोटमा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार नेपालको अन्तिम टोली सार्वजनिक गरेको हो । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । गत महिना साफ यू-१७ च्याम्पियनसिप खेलेको टोलीबाट तीन परिवर्तन गरिएको छ । साफ खेलेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।