Main
एक त्यस्तो चित्र, जसले रंगहरुलाई बुझ्ने धारणा बदलियो
सन् १९१८ मा मार्सेल डुशाम्पले करिब चार वर्षको अन्तरपछि ब्रश उठाए । त्यसपछि उनले एउटा त्यस्तो चित्र बनाए, जसले कलाकारहरूले रङ बुझ्ने र प्रयोग गर्ने तरिकालाई नै बदलिदियो । सो चित्र बनाएपछि फेरि उनले ब्रश थन्क्याए । र, बाँकी जीवनभर कुनै पनि चित्र बनाएनन् । डुशाम्प एक प्रसिद्ध फ्रेन्च कलाकार हुन् । उनलाई २०औँ शताब्दीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।