Main
एक थिए राजा
‘ओई, यो रुखको टुप्पामा चढ्न सक्छस् ?’ साथीले चुनौती दिन्थ्यो । धरहरा जस्तै अग्लो र सुरिलो रुख देखेर हाम्रो नौनाडी गल्थ्यो । अनि हामी रक्षात्मक जवाफ यसरी फर्काउँथ्यौं, ‘म त के, राजा पनि चढ्न सक्दैन ।’ ‘एक गाग्रो पानी स्वाट्टै पिउन सक्छस् ?’ ख्यालख्यालैमा साथीले हामीलाई चिढ्याउन खोज्थ्यो । पराजित मानसिकता बोकेर हामी लाचार लवजमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।