Main
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
२४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध परेको मुद्दा र पूर्वमन्त्री रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्तिबारे छलफल भइरहेको छ । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएपछि त्यसमाथि छलफल गर्नेगरी बैठक सुरु भएको थियो । तर, बैठक चलिरहेकै बेला झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव…
– यस समाचारको श्रोत : Online Khabar हो ।