Main
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा कार्ययोजनाबारे छलफल जारी
२८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । हिजोदेखि जारी बैठक आगामी आइतबारसम्म चल्ने पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, हिजो र आजको बैठकमा पार्टीका आगामी कार्ययोजनाबारे परामर्श भइरहेको छ । ‘पार्टीको आगामी कार्ययोजनाको विषयमा स्थायी कमिटीका सदस्यहरूसँग राय परामर्श लिने काम भइरहेको छ,’ खतिवडाले भने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।