Main
एचजेबीएल : हाउण्ड्सको छैटौं जित, सामाखुशीको पहिलो जित
१३ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा हाउण्ड्स एकेडेमीले छैटौं जित हात पारेको छ । यस्तै सामुखशी युथ क्बलले सातौं खेलमा आएर पहिलो जित निकालेको छ । कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले कीर्तिपुरमाथि ८८-८३ को रोमाञ्चक जित हात पार्यो । जितपछि १३ अंक जोडेर हाउण्ड्स शीर्ष स्थानमै छ । कीर्तिपुर ७…
– यस समाचारको श्रोत : Online Khabar हो ।