Main

एजेको ह्याट्रिकमा आर्सनलको शानदार जित, शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता

८ मंसिर, काठमाडौं । एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button