Main
एडीबी-नेपाल साझेदारी पाँच दशक पुगेको अवसरमा फोटो प्रदर्शनी (तस्वीर)
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच ऊर्जा क्षेत्रको विकासमा भएको पाँच दशक लामो साझेदारीको अवसरमा काठमाडौंमा साताव्यापी फोटो प्रदर्शनी सुरु भएको छ । फोटो पत्रकार क्लब नेपालसँगको सहकार्यमा नेपाल कला परिषद्, बबरमहलमा मंगलबार सुरु प्रदर्शनी २४ मंसिरसम्म चल्नेछ । फोटो प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा, जलस्रोत तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।