Main

एडोलेसन्स : उत्कृष्ट मिनी सिरिज ? 

केही समयअघि दैलेखमा ११ वर्षीय बालकको हत्या भएको समाचार आएको थियो। प्रहरी अनुसन्धानपछि उक्त बालकको हत्या उसैको उमेरका साथीहरूले मिलेर गरेको भन्ने पत्ता लागेको थियो। प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना बिक्री गर्ने विषयमा विवाद हुँदा बालकलाई आफ्नै साथीले मारेका थिए। अमेरिकामा सन् १९९८ मा, १५ वर्षीय किशोरी करेन कर्टिसले इर्ष्या र व्यक्तिगत विवादका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button