Main
एनआरएनलाई विदेशी लगानी स्वीकृति नचाहिने, संविधानप्रदत्त अधिकार नदिएकामा असन्तुष्टि
२७ पुस, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई विदेशी लगानीको स्वीकृति आवश्यक नहुने गरी कानून संशोधन गरेको छ । मन्त्रिपरिषद् बैठकले शुक्रवार आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि अन्य विदेशी लगानीजस्तै गैरआवासीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।