Main
एनएसएल अक्सनअघि यस्तो छ ७ टिमको अवस्था, को-को भए रिटेन?
१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि शनिवार खेलाडीको अक्सन (बोलकबोल) हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी चैत १६ गते सुरु हुने एनएसएलमा ७ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । अक्सनअघि सबै टिमले आफ्नो मार्की प्लेअर घोषणा गरिसकेका छन् भने केही टिमले मुख्य प्रशिक्षक पनि सार्वजनिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।