Main
एनएसएल : ललितपुर अपराजित, झापा जितविहीन
३ वैशाख, काठमाडौं । झापा एफसीले जितविहिनि हुँदै नेपाल सुपर लिग (एनएसएल) २०२५ सकाएको छ । अर्थहीन खेलमा बुधबार झापाले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको ललितपुर सिटी एफसीसँग १-१ को बराबरी खेलेको हो । ६ खेलबा६ ५ बराबरी र १ हारबाट ५ अंक जोडेको झापा छैटौं स्थानमा रह्यो । साविक विजेता ललितपुरले भने लिगमा तेस्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।