Main
एनएसएलको अन्तिम लिग खेल आज : धनगढीसँग बराबरी खेले चितवन प्लेअफ पुग्ने
४ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेल आज धनगढी एफसी र एफसी चितवनबीच हुँदैछ । यसअघि नै तीन टिम प्लेअफमा पुगिसकेकोले यो खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्ने भएकोले प्रतिक्षित बनेको छ । मैदानमा उत्रने एफसी चितवन आफू अनुकुल नतिजा ल्याउँदै प्लेअफ पुग्ने लक्ष्यमा छ भने मैदान…
– यस समाचारको श्रोत : Online Khabar हो ।