Main
एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको बधाई तथा शुभकामना
१३ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ । राखेपका सदस्यसचिव टङकलाल घिसिङले एनएसजेफको टिमसँग आफ्नो कार्यकक्षमा साक्षात्कार गर्दै नवनिर्वाचित टिमको कार्यकालको सफलताको कामना गरे । गत महिना एनएसजेएफको २०औं साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति…
– यस समाचारको श्रोत : Online Khabar हो ।