Main
एनपीएल : कर्णाली याक्सका मार्क वाटले प्रहार गरे दोस्रो सिजनको पहिलो शतक
६ मंसिर, काठमाडौं । कर्णाली याक्सका ओपनर मार्क वाटले शतक प्रहार गरेका छन् । एनपीएल दोस्रो सिजनको यो पहिलो शतक हो । वाटले ४१ बलमा १०१ रन बनाएका हुन् । १० छक्का र ६ चौका मद्दतमा उनले शतक प्रहार गरेका हुन् । ४४ बलमा ११४ रन प्रहार गरेका वाटले अविजित रहँदै टिमलाई जिताए । उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।