Main
एनपीएलका लागि विराटनगरले पनि अस्ट्रेलियन खेलाडी ल्याउँदै
३० असोज, काठमाडौं । आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि विराटनगर किङ्सले पनि अस्ट्रेलियन खेलाडी भित्र्याउने भएको छ । अस्ट्रेलियाका एक खेलाडी विराटनगरबाट खेल्ने भएका हुन् । विराटनगरले उनलाई सबैभन्दा अन्तिममा सार्वजनिक गर्ने टिमनिकट स्रोतले जानकारी दिएको छ । विराटनगरले आज वा भोलिमा अर्को एक खेलाडी पनि घोषणा गर्दैछ । विराटनगरले यसअघि पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।