Main

एनपीएलको फाइनल खेलमा कहाँ चुक्यो सुदूरपश्चिम ?

५ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जित्यो । फाइनलमा सुदूरपश्चिम रोयल्सको चूनौति पन्छाउँदै जनकपुर एनपीएलको ऐतिहासिक विजेता बन्यो । हाइ स्कोरिङ खेलमा जनकपुरले सुदूरपश्चिमसँगको पछिल्लो दुई भेटको नतिजा उल्टाउँदै जित हासिल गर्‍यो जसमा कमजोर देखिएको ब्याटिङमा आज सुधार गरेको देख्न सकिन्थ्यो । खेलमा टस जितेर पहिले सुदूरपश्चिमले ब्याटिङ गर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button