Main

एनपीएलमा आज काठमान्डु र लुम्बिनी खेल्दै

९ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । अपरान्ह ४ बजे हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । राष्ट्रिय टोलीका अलराउन्डर करण केसीको कप्तानीमा रहेको काठमान्डुले राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेल कप्तान रहेको टोली लुम्बिनीसँग प्रतिस्पर्धा गर्दा दुवै टोली जितको खोजीमा हुनेछन् । किनभने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button