Main

एनभीए अवार्ड : रविन र निरुता वर्ष खेलाडी

३० चैत, काठमाडौं । पाँचौं एनभीए अवार्ड २०८१ मा नेपाल पुलिस क्लबका रविन चन्द र नेपाल एपीएफ क्लबकी निरुता ठगुन्नाले वर्षका उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। ने पाल भलिबल संघ (एनभीए) द्वारा आयोजित कार्यक्रमा रविनले पुरुष र निरुताले महिला तर्फको उत्कृष्ट खेलाडीको अवार्ड पाए। दुवै जनाले ५० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे। उदीयमान खेलाडीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button