Main
एनसेलको ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर सार्वजनिक
काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई थरीका डेटा प्याक सञ्चालनमा ल्याएको छ । एनसेलका अनुसार यी प्याकहरू ग्राहकलाई सधैं अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरूप ल्याइएका हुन् । कर सहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।