Main

एन्जलल दुई पेनाल्टी रोकेपछि ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

११ फागुन, काठमाडौं । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा हराउँदै एपीएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका गोलकिपर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button