Main
एन्जिला शुक्रबार नेपाल आउँदै, ९ सहरमा फिल्म प्रचार गर्ने
काठमाडौं । आफूबारेको फिल्म ‘अञ्जिला’को प्रचारप्रसारका लागि अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बा शुक्रबार नेपाल आइपुग्ने भएकी छन् । कतार एयरवेजको जहाजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । ४ दिनको नेपाल बसाइमा उनले काठमाडौंसहित ९ सहरमा पुगेर फिल्मको प्रचारमा जुट्नेछिन् । शुक्रबारै उनले काठमाडौं, कीर्तिपुर र ललितपुरका हलमा पुगेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।