Main

एन्टी-एजिङ इन्जेक्सन के हो ? साँच्चै यसले बुढ्यौली कम गर्छ ?

बुढ्यौली कुनै रोग होइन, जीवनको स्वाभाविक चक्र हो । बुढ्यौलीसँगै शरीर र छालामा देखिने परिवर्तन स्वाभाविक हुन् । अनुहारको चमक हराउँदै जाँदा, छाला सुख्खा हुँदै, खुकुलिँदै जाँदा वा चाउरीले घेर्दै गर्दा धेरैको मनमा एउटै प्रश्न उब्जिन्छ-के म फेरि उस्तै देखिन सक्दिन ? आधुनिक सौन्दर्य उद्योगले यस स्वाभाविक प्रक्रियालाई ‘रोक्ने’ उपाय ल्याएको दावी गरिरहेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button