Main
एन्फा पुरुष फुटसल प्रतियोगिताका लागि क्लब दर्ता खुला
३० असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो मंसिर ७ गतेदेखि सुरु हुने एन्फा पुरुष फुटसल प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबहरूलाई दर्ता गर्न आग्रह गरेको छ। संघले बिहीबार एक सूचना प्रकाशित गरेर क्लबहरूले दर्ताका क्रममा नेपाल सरकारको कुनै निकायमा दर्ता भएको प्रमाणपत्र, प्यान नम्बरको प्रतिलिपि, क्लबको बैंक खाता नम्बर, माइन्युटको प्रतिलिपि र आर्थिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।